१९ कार्तिक २०८३, बिहिबार

वागमतीमा मन्त्रिपरिषद विस्तार, १२ मन्त्रीले लिए सपथ (सूचीसहित)

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ भदौ । वागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ ।

वुधबार थप १२ जना नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।

वुधबार आर्थिक मामिला तथा योजना मन्त्री रचना खड्का, आन्तरिक मामिला तथ्या कानुन मन्त्री अजय क्रान्ती शाक्य, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री शान्तिप्रसाद पौडेल, सामाजिक विकासमन्त्री विवेक सुवेदी, स्वास्थ्यमन्त्री प्रदीप कटुवाल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्र लामाले सपथ लिएका छन् ।

त्यस्तै, राज्यमन्त्री जीवन खड्का, बद्री मैनाली, सरस्वती बाटी, जुनेली श्रेष्ठले पनि शपथ लिएका छन् ।