
काठमाडौँ, २३ भदौ । पार्टीले कारवाही गरेका १४ जना सांसदहरु आए सदन चल्न नदिने नेकपा एमालेले जनाएको छ ।
वुधबार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कारवाही गरिएका सांसदहरु आए सदन चल्न नदिने बताएका हुन् ।
ओलीले सभामुख सापकोटाले एमाले फुटाउन भूमिका खेलेको पनि बताए ।
एमालेले सदनको कार्यसूचीमा प्रवेश गर्न नदिने गरी सदन रोक्ने तयारी गरेको छ ।












प्रतिक्रिया