२ कार्तिक २०८३, सोमबार

अभिनेत्री ऋचा शर्मा आमा बनिन्

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ भदौ । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् ।

उनले वुधबार छोरालाई जन्म दिएकी छन् ।

कमेडी च्याम्पियनको आधिकारीक फेसबुक पेजले शर्मा आमा बनेको जानकरी दिएको छ । यससँगै शर्मालाई कलाकारहरुले बधाई दिएका छन् ।