२ कार्तिक २०८३, सोमबार

वामदेव गौतमले दिए एमालेबाट राजीनामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । नेकपा (एमाले)का उपाध्यक्ष बामदेव गौतमले पार्टीबाट राजीनामा गरेका छन् ।

आज पार्टी कार्यालय थापाथलीमा कार्यालय सचिव शेरबहादुर तामाङलाई उनले राजीनामा बुझाएका हुन् ।