काठमाडौँ, १८ भदौ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् ।
गौतमले शुक्रबार पार्टी कार्यालय थापाथलीमा कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएका हुन् ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया