२ कार्तिक २०८३, सोमबार

बलिउड कलाकार शुक्लाको निधन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड कलाकार सिद्धार्थ शुक्लाको हृदयघातबाट निधन भएको छ ।

शुक्लाको हृदयघातका कारण ४० वर्षको उमेरमा निधन भएको हो । उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ ।

उनको शरीरको पोस्टमार्टम गरिनेछ । सिद्धार्थले औषधि खाएर सुतेका थिए । उनले कस्तो प्रकारको औषधि सेवन गरेका थिए भन्ने खुलेको छैन ।