८ कार्तिक २०८३, आइतबार

सत्ता गठबन्धनको छलफल, कहिले मिल्ला भागवण्डा ?

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ भदौ । सत्तारुढ गठबन्धनबीच मन्त्रालयको भागवण्डा मिलाउने विषयमा छलफल जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

उनीहरुबीच मन्त्रिपरिषद विस्तार तथा भागवण्डा भइरहेको जनाइएको छ ।

५ दलको गठबन्धनमध्ये जनमोर्चाबाहेकका दलहरु मन्त्रिमण्डलमा जाने भने पनि हाल काँग्रेस र माओवादी मात्रै सरकारमा छन् । वुधबार भागवण्डा भनिएको छ ।