४ मंसिर २०८३, शुक्रबार

बागलुङमा भालुको पित्तसहित पुन पक्राउ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, ११ भदौ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–४ होन्द्राफेदी बस्ने ४२ वर्षीय चित्रबहादुर पुन पक्राउ परेका छ् ।

उनलाई करीव २ सय ५० ग्राम संरक्षित वन्यजन्तु भालुको पित्तसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनको घरमा भालुको पित्त लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुर्तीबाङबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त पित्त फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।