काठमाडौं, १० भदौ । एमालेले पार्टी विभाजन भएपछिको अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
पार्टी विभाजन भएपछि पहिलोपटक आज केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।
पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बिहीबार मध्यान्ह १२ बजे तुल्सीलाल प्रतिष्ठान भवनमा केन्द्रीय कमिटी बैठक बस्ने तय भएको जानकारी दिएका छन् ।











प्रतिक्रिया