काठमाडौं, १० भदौ । काठमाडौंमा बिहीबारदेखि सरकारले कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाइदिन शुरु गरेको छ ।
भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप दिइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए । खोप आइतबारसम्म लगाइनेछ ।
भेरोसेल खोपको पहिलो मात्रा लगाएका ५० वर्ष वा त्यो भन्दामाथिका समूहका सबैलाई दोस्रो मात्रा दिइनेछ ।











प्रतिक्रिया