४ मंसिर २०८३, शुक्रबार

भोजपुरमा पवन दर्जीको शव फेला

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर, ९ भदौ । भोजपुर जिल्लाको षडानन्द नगरपालिका–२ लुम्बाडाँडास्थित पराल राख्ने गुवालीमा साल्पासिलिछो गाउँपालिका–४ खाटम्मा बस्ने ३५ वर्षीय पवन दर्जी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

कैलाली, गौरीगंगा नगरपालिका–२ धवै बस्ने ७२ वर्षीय कर्णबहादुर खत्री उनकै घर नजिकै धानबारीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।