४ कार्तिक २०८३, बुधबार

‘रन वे’मा सिम्रिक जहाजको टायर पञ्चर, विमानस्थल अबरुद्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lukla-airportकाठमाडौं, २७ चैत । सिम्रिक एयरको जहाज पार्किङ स्थल सम्म लैजाने क्रममा जहाजको अघिल्तीरको टायर पञ्चर हुँदा सोलुखुम्बुको लुक्लास्थित तेन्जीङ हिलारी बिमानस्थल अबरुद्ध भएको छ ।

शुक्रबार विहान १० बजेर ९ मिनेटमा अवतरण भएको कल साईन ९ एन ए ई जहाज बिमानस्थलको ‘रन वे’मा टायर पञ्चर भएको थियो ।

काठमाडौंबाट प्राविधिकहरु पुगेर टायर फेर्न लुक्ला विमानस्थल गएका छन् । सगरमाथा क्षेत्रको प्रमुख विमानस्थल लुक्लामा जहाजको टायर पञ्चर भएर अवरुद्ध हुदा पर्यटकहरु अलपत्र परेका छन् ।