८ कार्तिक २०८३, आइतबार

लुम्बिनीका दुवै एमाले सांसदलाई पदमुक्त गर्न नमिल्ने सचिवालयको जवाफ (पत्रसहित)

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, ६ भदौ । लुम्बिनी प्रदेशसभाका २ जना एमाले सांसदलाई पदमुक्त गर्न नमिल्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

एमालेले गरेको कारवाहीलाई अमान्य ठहर गर्दै सचिवालयले सांसदद्वय अजय शाही र विमला खत्री वलीलाई पदमुक्त गर्न नमिल्ने जनाएको हो ।

एमालेले उनीहरुलाई कारवाही गर्दै पठाएको पत्रकाे जवाफ दिँदै सचिवालयले यस्ताे जनाएकाे हाे । सिचवालयकाे पत्रमा पदमुक्त गर्ने आधार नभएकोले कारवाही कार्यान्वयन हुन नसक्ने  उल्लेख छ ।

सचिवालयले एमालेलाई शाही र वलीलाई पदमुक्त गर्न नसकिने पत्र पठाएको हाे ।

यस्तो छ सचिवालयले एमालेलाई पठाएको पत्रः