१७ कार्तिक २०८३, मंगलबार

रोजगारीका क्रममा मलेसियामा निधन हुने ८ नेपालीको शव काठमाडौँ ल्याइयो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ भदौ । मलेसियामा निधन भएका ८ जना नेपालीको शव काठमााडौँ ल्याइएको छ ।

वैदेशिक रोजगारीको क्रममा कार्यरत अवस्थामा ज्यान गुमाएका ८ जनाको शव तथा १६ जनाको अस्तु पनि शनिबार काठमाडौँ ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

मलेशियामा रोजगारीका क्रममा विभिन्न दुर्घटना तथा अन्य घटनामा परेकाहरुको शव ल्याइएको हो भने कोरोनाका कारण मृत्यु भएकाहरुको अस्तु मात्रै ल्याइएको छ ।