१७ कार्तिक २०८३, मंगलबार

लुम्बिनीकी सांसद विमला वलीको निजी तस्वीर बाहिरियो

40.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ भदौ । लुम्बिनी प्रदेशकी सांसद विमला वली र वाईसीएल कार्यकर्ता एकराज बस्नेतबीचको निजी तस्वीर बाहिरिएको छ ।

बस्नेतले आफ्नै फेसबुकको स्टोरीमा राखेको तस्वीरमा विमलाले बस्नेतलाई चुम्बन गरेकी छन् ।

तस्वीर सार्वजनिक भएपछि खैलाबैला मच्चिएको छ ।

यद्यपि बस्नेतले तस्वीर केही समयपछि हटाएका थिए । यसबारे वलीले कुनै प्रतिक्रिया जनाएकी छैनन् ।