८ कार्तिक २०८३, आइतबार

भौतिक पूर्वाधार मन्त्रालयका सचिव श्रेष्ठलाई कोरोना संक्रमण

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

चार दिनअघि कोरोना संक्रमण देखिएपछि उनी अहिले होम आइसोलेशनमा बसेका छन् । घरमै बसेर उपचार गराईरहेका उनलाई स्वासप्रश्वसामा केही समस्या भएको बताइएको छ ।