८ कार्तिक २०८३, आइतबार

पौडेल पक्षले महाधिवेशन भाँड्न लागेको देउवा पक्षीय जिल्ला सभापतिहरूको निष्कर्ष

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशन भाँड्न लागेको निष्कर्षमा संस्थापन (देउवा) पक्षीय जिल्ला सभापतिहरू पुगेका छन् ।

ललितपुरको समिट होटेलमा आज बिहीबार बसेको संस्थापन पक्षीय जिल्ला सभापतिहरूको बैठकले इतर पक्षीय सभापतिहरूको बैठकप्रति आपत्ति जनाउँदै इतर पक्षले महाधिवेशन भाँड्न लागेको निष्कर्ष निकालेका हुन् ।