८ कार्तिक २०८३, आइतबार

आज बस्ने संसद बैठकलाई निवर्तमान प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । आज बस्ने प्रतिनिधिसभा बैठकलाई निवर्तमान प्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

प्रतिनिधिसभा पुनर्स्थापनापछि अध्यक्ष ओली पहिलोपटक सम्बोधन गर्न लागेका हुन् ।

प्रतिनिधिसभा बैठक आज मंगलबार दिउँसो १ बजे संसद भव नयाँ बानेश्वरमा बस्दैछ ।