८ कार्तिक २०८३, आइतबार

स्थायी कमिटीपछि एमालेको केन्द्रीय कमिटी बैठक शुरू

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा विधान संशोधन लगायतका विषयमा छलफल गरिने बताइएको छ । यसअघि आजै बसेको स्थायी कमिटी बैठकले अध्यक्ष र महासचिवबाहेक सबै पद मनोनित गर्ने गरी विधान संशोधनको गर्ने निर्णय गरेको छ ।

सो निर्णय अनुमोदनका लागि केन्द्रीय कमिटीमा पेश गरिदै छ ।