८ कार्तिक २०८३, आइतबार

एकैदिन ५५ जना संक्रमितको मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । नेपालमा पछिल्ला केही दिनयता क्रमशः घट्दै गएको कोरोना संक्रमित र मृतकको संख्या फेरि बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरस संक्रमणका कारण ५५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार ९३ जना पुगेको छ ।

यस्तै आज देशभर २ हजार ५४८ जना नयाँ संक्रमित थपिएका छन् ।