८ कार्तिक २०८३, आइतबार

प्रधानसेनापति थापाद्वारा काजी कालु पाँडे समाधिस्थल उद्घाटन (फोटो फिचर)

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । प्रधान सेनापति पूर्णचन्द्र थापाले काजी कालु पाँडे समाधिस्थलको उद्घाटन गरेका छन् ।

चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित सो समाधिस्थलको आज शुक्रबार आयोजित एक कार्यक्रमबीच थापाले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा काजी कालु पाँडे काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानका अध्यक्ष रथी पवन बहादुर पाँडे, चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरि, चन्द्रागिरि नगरपालिका–१ का वडा अध्यक्ष राजेन्द्र केसीलगायत नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थित थियो ।

नेपाली सेनाको एकीकरण मार्ग कार्यक्रम अनुसार गढीकिल्लाहरुको सम्भार, संरक्षण तथा प्रवर्द्धन गर्ने नीतिअनुरुप काजी कालु पाँडे समाधिस्थलको निर्माण तथा स्तरोन्नति गरिएको हो ।

हेर्नुहोस् केही तस्वीरहरू–