
बुटवल, २१ साउन । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान भएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले यही साउन २७ गते बुधबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् ।
शेरचनले संविधानको धारा १८३ को उपधारा ३ बमोजिम विशेष अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया