८ कार्तिक २०८३, आइतबार

बिहीबार काठमाडौंमा मात्रै थपिए ७६६ जना संक्रमित, उपत्यकाभर कति थपिए ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । बिहीबार देशभर कोरोना भाइरसका ३ हजार ९३८ जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै ७६६ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा ७६६ जना, ललितपुरमा १६३ जना र भक्तपुरमा १४६ जना संक्रमित थपिएका हुन् ।

योसँगै आज बिहीबार काठमाडौं उपत्यकामा १ हजार ७५ जना संक्रमित थपिएका छन् ।