८ कार्तिक २०८३, आइतबार

लुम्बिनी प्रदेशका तीन जना मन्त्रीको मुद्दामा आज सुनुवाइ हुँदै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २१ साउन । लुम्बिनी प्रदेश सरकारमा सहभागी तीन जना मन्त्रीहरुलाई जसपाले प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको बिषयमा दायर गरेको रिटको आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

शंकर पोखरेको नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई जसपाले सांसद पदबाट नै हटाएपछि सर्वोच्च अदालतमा परेको रिटको आज न्यायाधीश ईश्वर खतिवडाको इजलाशमा सुनुवाइ हुन लागेको हो ।

जनता समाजवादी पार्टी जसपाले कारवाही गरेपछि उनीहरु प्रदेशसभा सदस्यबाट पदमुक्त भएका थिए । पदमुक्त भएपछि साउन १८ गते रिटमा मंगलबार पेशी तोकिए पनि सुनवाइ हुन सकेको थिएन ।