धनगढी, १७ साउन । कैलाली जिल्लाको धनगढी–अत्तरिया ६ लेन सडकमा ट्रक दुर्घटना भएको छ ।
ना ६ ख १८४४ नम्बरको ट्रक धनगढी आउँदै गर्दा दुर्घटना भएको हो ।
धनगढी–अत्तरिया ६ लेन सडक अन्तरगत अत्तरियाभन्दा एक किलोमिटर धनगढीतर्फ दुर्घटना भएको छ । ट्रक अनियन्त्रित भएर आफैँ पल्टिएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया