८ कार्तिक २०८३, आइतबार

निःशुल्क ओपीडी सेवा दिँदै नर्भिक हस्पिटल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ साउन । नर्भिक इन्टरनेशनल हस्पिटलले अब प्रत्येक शनिबार निःशुल्क बहिरङ्ग सेवा (ओपीडी) सेवा सञ्चालन गर्ने भएको छ ।

नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले आउने शनिबारदेखि नै सेवा शुरू गर्न लागिएको जानकारी दिएका छन् । प्रत्येक साताको शनिबार विशेषज्ञ डाक्टरले बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म निःशुल्क ओपीडी सेवा दिने उनको भनाइ छ ।

सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षीतिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा फोन गरेर आफ्नो नाम टिपाउन सकिने बताइएको छ ।