२ कार्तिक २०८३, सोमबार

अष्ट्रेलियाले वेष्टइन्डिजविरुद्धको तीन खेलको ओडिआई कब्जा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १२ साउन । अष्ट्रेलियाले वेष्टइन्डिज विरुद्धको तीन खेलको ओडिआई सिरिज २–१ ले जितेको छ । तेस्रो तथा निर्णायक खेल ६ विकेटले जित्दै अष्ट्रेलियाले सिरिज आफ्नो पक्षमा पारेको हो ।

यसअघि पहिलो ओडिआई अष्ट्रेलियाले १३३ रनले जितेको थियो भने दोस्रो ओडिआई वेष्ट इन्डिजले ४ विकेटले जितेको थियो ।

ब्रिजटाउनमा भएको खेलमा वेष्टइन्डिजले दिएको १५३ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ३०।३ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो ।