४ मंसिर २०८३, शुक्रबार

दाङमा रोकिराखेको बसमा आगजनी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, ११ साउन । दाङ जिल्लामा रोकिराखेको बसमा आगजनी भएको छ ।

घोराही–तुलसीपुर सडकखण्डको कालाखोला नजिक सडकमा पार्किङ गरी राखेको अवस्थामा बसमा आगजनी भएको हो ।

रा १ ख १८९२ नम्बरको बसमा राती २ बजे सो समुहले आगो लगाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरी राति नै घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिएको थियो । घटनामा संलग्न व्यक्तहरुको खोजि कार्य भैरहेको प्रहरीले जनाएको छ ।