भरतपुर, ११ साउन । नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९ को चौधकिलो भन्ने स्थानमा माथिबाट ठूलो ढुंगा खसेर सडक अबरुद्ध भएको थियो । बाटोको अवरोध पन्छाएर सवारी आवागमन सुचारु गरिएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:


प्रतिक्रिया