९ कार्तिक २०८३, सोमबार

राष्ट्रपति भण्डारीसँग एमाले अध्यक्ष ओलीले गरे भेटवार्ता

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच शुक्रबार विहान करिब २ घण्टा वार्ता भएको हो ।

यद्यपि उनीहरुबीच के विषयमा भेटवार्ता भएको भन्नेबारे खुलेको छैन ।