९ कार्तिक २०८३, सोमबार

पार्टीभित्रको आन्तरिक समस्यामा सर्वोच्चले हात हाल्योः एमाले नेता गुरुङ

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, ८ साउन । एमालेका स्थायी कमिटी किरण गुरुङ्गले सर्वोच्च अदालतको फैसलाले मुलुक निर्दलियतातर्फ लगेको बताएका छन् ।

तनहुँमा बिहीबार आयोजित कार्यक्रममा गुरुङले संविधानको धारा ७६ को ५ मा टेकेर सर्वोच्चले दलीय व्यवस्थाको धज्जी उडाएको बताए । पार्टीभित्रको आन्तरिक समस्यामा सर्वोच्चले अनावश्यक हस्तक्षेप गरेर आफ्नो विश्वासनीयता गुमाएको उनले बताएका छन् ।

एमालेका नेता गुरुङले सर्वोच्च नै पक्ष विपक्षमा लाग्दा स्वतन्त्र न्यापालिकाको गरिमामा नै प्रश्न चिन्ह खडा भएको बताएका छन् ।