९ कार्तिक २०८३, सोमबार

माधव नेपाल र भीम रावलबीच भेटवार्ता, के भयो छलफल ?

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलबी भेटवार्ता भएको ।

उनीहरुबीच रावल निवास टोखामा छलफल भएको हो ।

उनीहरुबीच प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको विषय, रावलको राजीनामा तथा पार्टीको विवाद लगायतका विषयमा छलफल भएको बताइएको छ ।

नेपाल पक्षमै एकताको विषयमा मतभेद हुँदा र पार्टीको संस्थागत निर्णयबाट मात्रै अघि बढ्नुपर्ने राखेका रावलले आइतबार सांसद पदबाट राजीनामा दिएका थिए ।

आजै भएको नेपाल पक्षको बैठकमा पनि रावल अनुपस्थित रहेको थिए ।