८ कार्तिक २०८३, आइतबार

देउवालाई विश्वासको मत दिएका एमाले सांसदहरुको भेला अर्याल होटेलमा हुँदै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिएका एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुको भेला आज हुने भएको छ ।

माधव नेपाल पक्षीयसहित देउवालाई मत दिएका ओली पक्षका समेत सांसदहरुबीच नयाँबानेश्वरस्थित होटेल अर्यालमा भेला हुन लागेको बताइएको छ । भेला आज मंगलबार अपराह्न साढे ४ बजेका लागि तय गरिएको छ ।