१६ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री देउवासँग अमेरिकी राजदूत बेरीको भेटवार्ता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ असार । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि अमेरिकाका राजदूत यान्डी बेरीले भेटवार्ता गरेका छन् ।

उनीहरुबीच बिहीबार भेटवार्ता भएको हो ।

छलफले राजदूत बेरीले देउवालाई बधाई दिँदै दुई देशका आपसी सम्बन्धका बारेमा कुराकानी भएको छ ।