१६ कार्तिक २०८३, सोमबार

सुरु भयो मन्त्रिपरिषद बैठक

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ असार । मन्त्रिपरिषद बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरु भएको हो ।

बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष संसद बैठक आह्वानका लागि सिफारिस गर्ने बुझिएको छ ।