१६ कार्तिक २०८३, सोमबार

सबैलाई समेट्न नेता नेपालको देउवालाई सुझाव

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २८ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई सबैलाई समेटेर सरकार गठन गर्न सझाव दिएका छन् ।

नेता नेपालले लोकतन्त्र र संविधान रक्षाका लागि आफ्नो साथ रहेको भन्दै देउवालाई शुभकामना पनि दिएका छन् ।