१६ कार्तिक २०८३, सोमबार

यस्तो छ सर्वोच्च अदालतको परमादेश (पूर्णपाठसहित)

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ असार । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ ।

सोमबार अदालतले १ सय ४६ जना सांसदहरुले दिएको रिट निवेदनको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको हो ।

प्रतिनिधिसभा विघटन बदर गरी संविधानको धारा ७६ को ५ अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चले आदेश गरेको छ ।

यस्तो छ सर्वोच्चको आदेशः