३ कार्तिक २०८३, मंगलबार

बच्चा जन्मिएपछि अभिनेत्रीको बोल्ड तस्बिर सार्वजनिक

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । भारतीय टेलिश्रृखंला ‘कुमकुम भाग्य’की आलिया अर्थात अभिनेत्री शिखा सिंह पछिल्लो समय व्यक्तिगत जीवनका कारण चर्चामा छिन् ।

केही समयअगाडि मात्रै बच्चाकी आमा समेत बनेकी शिखाको पछिल्लो समय एउटा तस्बिरले चर्चा पाएको छ ।

भर्खरै जन्मिएकी छोरीको हेरचाहमा टेलिभिजनका सिरियलमा समेत नदेखिएकी शिखाले एउटा तस्बिर सामाजिक सञ्जालमा हालेकी छन् ।

उनको उक्त तस्बिर सामाजिक सञ्जालमा शेयर भएपछि उनका प्रशंसक र सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको तस्बिरमा विभिन्न प्रकारका प्रतिक्रिया जनाएका छन् ।