४ मंसिर २०८३, शुक्रबार

बागबजारमा २३ वर्षीय युवक मृत फेला

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा, २५ असार । डडेल्धुरा जिल्लामा एकजना युवक मृत फेला परेका छन् ।

बागबजारमा घर नजिकै २३ वर्षीय युवक दीपेन्द्र धामी मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक राजेन्द्र चन्दले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिए ।