मुम्बई । बलिउड नायिका उर्वशी रौतेला हट एण्ड ग्ल्यामरस तस्बिरमा कारणले हमेसा सामाजिक सञ्जालमा छाउने गर्छिन् ।
उनी आर्कषक लुक्स बनाउँछिन् । जसको चर्चा सधै हुने गरेको छ । केही दिन अगाडि पनि उनी ६२ लाखको लुक्समा एक विवाह समारोहमा पुगेकी थिइन् । उनको सो लुक्सको तस्बिर अहिले इन्टरनेटमा भाइरल भइरहेका छन् ।
विवाहमा उनी ट्रेडिशनल लुक्समा पुगेकी थिइन् । ग्रीन कलरको राजस्थानी बन्धनी लेहंगामा उनी निकै आकर्षक देखिएकी थिइन् । पहिरनका साथ उनले मिल्दो गहना र हल्का मेकअप समेत प्रयोग गरेको देख्न सकिन्थ्यो ।















प्रतिक्रिया