१६ कार्तिक २०८३, सोमबार

एमालेको केन्द्रीय कमिटी बैठक सुरु

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ असार । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

बालुवाटारमा करिब एक घण्टा ढिलो गरी बैठक सुरु भएको हो ।

सांगठनिक गतिविधि बढाउनेबारे बैठकले निर्णय गर्ने बताइएको छ ।

बैठकले विभिन्न तहगत कमिटिलाई चलायमान बनाउने तथा महाधिवेशनको मितिबारे पुनर्विचार गर्नेबारे समेत छलफल हुने बताइएको छ ।