२ कार्तिक २०८३, सोमबार

कोपा अमेरिका फुटबलको क्वाटर फाइनल हुँदै

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १८ असार । कोपा अमेरिका फुटबलमा क्वाटरफाइनलमा खेल हुँदै छ ।

यो खेल नेपाली समय अनुसार शनिबार बिहान पौने ३ बजे पेरु र पाराग्वेबीच प्रतिस्पर्धा हुनेछ ।

पेरु समूह बीमा दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको टिम हो भने पाराग्वे समूह एमा तेस्रो स्थानमा रहेको थियो ।

यसैगरी भोलि विहान पौने ६ बजे ब्राजिल र चिली आमने सामने हुने छन् ।

ब्राजिल समूह बीको विजेता हो भने चिली समूह ए को चौथो स्थानमा रहेको टिम हो ।