
काठमाडौँ, १७ असार । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले विद्यमान अवस्थामा बालुवाटार नजाने निर्णय गरेको छ ।
सो पक्षको बिहीबार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको बताइएको छ ।
प्याकेजमा सहमति गरिनुपर्ने बताउँदै आएको सो पक्षले यथास्थितिमा बालुवाटार जान नसक्ने बताएको हो ।















प्रतिक्रिया