१६ कार्तिक २०८३, सोमबार

संसद विघटनको रिटमा मंगलबारको सरकारी पक्षको सुनुवाइ सकियो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ असार । संसद विघटनविरुद्धको रिटमा मंगलबार सरकारी पक्षबाट ४ जना नायव महान्यायाधिवक्ताले बहस गरेका छन् ।

आज नायव महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेय, विश्वराज कोइराला, डा. टेक बहादुर घिमिरे र श्याम कुमार भट्टराईले बहस गरेका छन् ।

यससँगै आजको सुनुवाई सकिएको हो ।

संवैधानिक इजलासले सरकार पक्षलाई दिएको १५ घण्टा समयमध्ये अब ७ घण्टा ५५ मिनेट बाँकी छ ।