४ मंसिर २०८३, शुक्रबार

काठमाडौं उपत्यकामा सार्वजनिक यातायात यसरी चलाउने तयारी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असार । काठमाडौं उपत्यकामा सार्वजनिक यातायात पनि जोरविजोरमा चलाउने तयारी शुरु भएको छ ।

निषेधाज्ञाको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा छलफल भए पनि थप क्षेत्र खुला गर्ने वा नगर्ने भन्ने विषयमा निष्कर्षमा पुग्न नसकेकाले उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको आइतबारको बैठक रोकिएको थियो ।

पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि सोमबार राति १२ बजेपछि सकिँदैछ । उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।