काठमाडौंं । नायिका एवम् मोडल सन्ध्या केसीले विवाह गरेकी छिन् ।
पाँच वर्षअघि नेपाली चलचित्र ‘ड्रिम्सस’बाट नायिकाको रुपमा केसीले डेब्यु गरेकी थिइन् ।
उनले शुक्रवार प्रेमी आभूषण ज्योति कंसाकारसँग कानीनी रुपमा विवाह गरेकी हुन् । बिगत दुई वर्षदेखि केसी कंसाकारसँग प्रेम सम्बन्धमा थिइन् ।
कोरोनाका कारण विवाहमा कठिनाइ भएपछि कानूनी रुपमा उनीहरूको विवाह भएको छ ।















प्रतिक्रिया