घोराही, १३ असार । दाङमा एक महिलालाई खोलाले बगाएको छ ।
घोराही उपमहानगरपालिका–११ हापुर सिउपुरकी अन्दाजी ५०–५२ वर्षको महिला पत्रेखोलामा बगेर वेपत्ता भएको इलाका प्रहरी कार्यालय नारायणपुरका प्रमुख गणेश गिरीले जानकारी दिए ।
जितपुरबाट घर फर्कने क्रममा पत्रेखोलालेमा दिउँसो करीब साढे दुई बजेतिर बेपत्ता भएको उनले बताए ।















प्रतिक्रिया