
सिरहा, ११ असार । कर्जन्हा नगरपालिका–१ स्थित उत्राईनी नदीमा नुहाउने क्रममा डुबेर धनुषा क्षिरेश्वर नगरपालिका–५ बस्ने १८ वर्षीय अस्गर अन्सारीको बिहीबार दिउँसो मृत्यु भएको छ ।
उनी समेत ८÷९ जना उक्त नदीमा नुहाउने क्रममा अन्सारी डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सोही नदीको किनारामा उनको शव फेला पारेको हो ।















प्रतिक्रिया