९ कार्तिक २०८३, सोमबार

बाजुरामा ढुङ्गा खसेर लाग्दा मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

बाजुरा, ६ असार । जगन्नाथ गाउँपालिका–३ घोटकन्यास्थित कर्णाली करिडोर सडक माथिबाट ढुङ्गा खसेर लाग्दा हिमाली गाउँपालिका–४ रुगिन बस्ने ३८ वर्षीय डिल बहादुर भण्डारीको शनिबार बेलुका घटनास्थलमै मृत्यु भएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।