८ कार्तिक २०८३, आइतबार

नेप्सेले राख्यो नयाँ रेकर्ड, एकै दिन २० अर्ब बराबरको कारोबार

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० जेठ । आइतबार नेप्से परिसूचकमा नयाँ रेकर्ड कायम भएको छ ।

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३८.३२ अंकले बढेर अहिलेसम्मकै उच्च २९८३.११ विन्दुमा पुगेको हो । यसअघि २९६० विन्दुमा पुगेको थियो ।

त्यस्तै, कारोबार रकममा पनि नयाँ इतिहास कायम भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज करिब २० अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।